भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ३ सय ६१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय १६ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २० हजार ९ सय ६७ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा चार लाख ११ हजार १ सय ८९ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३५ हजार ९ सय ६८ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ५ लाख ७९ हजार १ सय ६ पुगेको छ ।

भारतमा हालसम्म ४३ करोड ५१ लाख ९६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);