अफगानिस्तानले पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

अफगानिस्तानले पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने

एजेन्सी । अफगानिस्तानले पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । सुरक्षाको कारण देखाउँदै अफगानिस्तानले पाकिस्तानमा रहेका आफना सबै कुटनीतिक अधिकारीहरुलाई फिर्ता बोलाउनु निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानका लागि अफगानी राजदूत नजीबुल्लाह अलिखिलकी छोरीको अपहरण गरी कुटपिट गरेको घटनापछि अफगानस्तिानले आफ्ना कूटनीतिक अधिकारीहरु सुरक्षामा चासो देखाएको हो ।

अफगानीस्तानका राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि आफ्ना राजदूत सहितका सबै कूटनीतिक अधिकारीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

Leave a Reply

ताजा समाचार