राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । आइतबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति जारी गर्दे राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);