निलसागर सेवा आश्रममा अक्सिजन कन्सनटेटर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निलसागर सेवा आश्रममा अक्सिजन कन्सनटेटर

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीमा रहेको निलसागर सेवा आश्रममा अक्सिजन कन्सनटेटर मेसिन र ह्विलचेयर प्रदान गरिएको छ ।

कोरोना महामारीका बेला आश्रममा रहेकाहरु विरामी भएर अक्सिजन अभाव हुन नदिन र अपाङगता भएकाहरुलाई साहारा दिन बुटवलमा रहेको रोटरी इ क्लव अफ मेडिको फियुजन र राटरी क्लव बेक्स्ले युकेद्धारा सो सामाग्री प्रदान गरिएको हो ।

२ थान ह्विलचेयर र १ वटा अक्सिजन कन्सनटेटर मेसिन गरी कुल १ लाख ४० हजार बराबरको सामाग्री प्रदान गरिएको आम्दा अस्पताल बुटवलका डा. सन्तोष पोख्रेलले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);