ठेकेदारको लापरवाहीले पंखुखोलाको मोटरेवल पुल पाँच बर्षदेखि अलपत्र (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ठेकेदारको लापरवाहीले पंखुखोलाको मोटरेवल पुल पाँच बर्षदेखि अलपत्र (भिडियाेसहित)

खोटाङ । खोटाङको पंखुखोलाको मोटरेवल पुलको निर्माण अलपत्र परेको छ। साँढे पाँच वर्ष वितिसक्दा पनि निर्माण नसकिँदा स्थानीय सास्ती खेप्न बाध्य छन् ।

ठेकेदारको कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –८ बुवालुङमा पर्ने पंखुखोलाको मोटरेवल पुलको निर्माण अलपत्र परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);