सुनसरीमा करेन्ट लागेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुनसरीमा करेन्ट लागेर मृत्यु

current

सुनसरी । बराहक्षेत्र नगरपालिका(२ रेललाईन बस्ने २८ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घर वरीपरि हात्ती रोक्नको लागि लगाएको फलामको तारमा करेन्ट लगाई छाडिएकोमा सोही तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र चतरामा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);