न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, ९ कार्तिक । दोश्रो एकदिवसीयमा न्युजिल्याण्डलाई ६ विकेटले हराएको छ। भारतले न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला १-१ को बराबरीमा पुर्‍याएको छ।

न्युजिल्याण्डले दिएको २ सय ३१ रनको लक्ष्य भारतले ४ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो। भारतलाई जिताउन शिखर धवनले ६८ र दिनेश कार्तिकले नटआउट ६४ रन बनाए । विराट कोहलीले २९ रन बनाए भने महेन्द्रसिंह धोनी १८ रनमा नटआउट रहे।

अब भारत र न्युजिल्याण्डबीच एउटा एकदिवसीय र ३ वटा ट्वाण्टी–ट्वाण्टी खेल हुनेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);