१४ औ महाधिवेशन समयमै सम्पन्न गर्ने तयारीमा कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

१४ औ महाधिवेशन समयमै सम्पन्न गर्ने तयारीमा कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल भएको छ ।
उनले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिइसकेको भन्दै विदेशमा समेत गरेर क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);