कपिलवस्तुको भिल्मीमा आगलागी, लाखौंको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कपिलवस्तुको भिल्मीमा आगलागी, लाखौंको क्षति

कपिलवस्तु । कपिलवस्तुको भिल्मीमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं. ६ भिल्मीमा गए रति करीब २ बजे आगलागी भएको हो । राति २ बजे लागेको आगो करीब साढे ४ बजे नियन्त्रणमा आएको छ ।

मच्छड़ धपाउनको लागि भित्र गूइठामा आगो सल्कीएयाको अवस्थामा सोही आगो सल्कीएर घर जलेको हो । आगलागीबाट लाता कपड़ा,धान, चामल,दाल ,दउरा, केही नगद सहित २ वटा बाख्रा जलेर नष्ट भएका छन् । सो आगलागीबाट करिब १ लाख ५ बराबरको क्षती भएको अनुमान गरिएको छ ।

आगलागीबाट घिरे कोरीको घर जलेर नस्ट भएको भिल्मी प्रहरी चौकीका इंचार्ज शम्भु धितालले जानकारी दिए । आगोलाई स्थानियले स्थानीय स्रोत साधनबाट नियन्त्रणमा लिएको स्थानिय निवासी नरेश यादवले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);