नवनियुक्त प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नवनियुक्त प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले बधाई तथा शुभकामना दिएकी छिन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर चिनियाँ राजदूत यान्छीले नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएकी हुन् ।

भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धलाई थप मैत्रीपूर्ण बनाउने लगाएतका विषयमा कुराकानी भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);