पोखरा महानगरपालिकाका मेयर जिसीको अचानक स्वास्थ्यमा समस्या, काठमाडौं लग्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरा महानगरपालिकाका मेयर जिसीको अचानक स्वास्थ्यमा समस्या, काठमाडौं लग्ने तयारी

असिम पौडेल,

कास्की । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अचानक स्वास्थ्यमा समस्या देखा परेको छ ।

एक्कासी ब्लड प्रेसर बढेपछि मणिपाल शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा लगिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए । संयोज बरालका अनुसार प्रेसरका कारण नसामा समस्या भएको छ ।

मेयर जिसीलाई उपचारको लागि केही समयमा मणिपाल शिक्षण अस्पताल देखि काठमाडौं लगिने जिसीका प्रेस संयोजक बरालले जानकारी दिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);