एमाले संसदीय दलको बैठक शुक्रबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

एमाले संसदीय दलको बैठक शुक्रबार बस्दै

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबारका लागि आह्वान गरिएको छ ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन्। प्रतिपक्ष दलका नेतालाई प्रधानमन्त्री बनाउन उद्धत्त भएका माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई जानकारी गराइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन्।

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएको छ । उक्त आदेश जारी भएसंगै पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएकोे प्रमुख सचेतक भट्टराईले जानकारी दिए।

Leave a Reply