हतारकाे निर्णयले अर्बौ लगानी बालुवामा पानी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

हतारकाे निर्णयले अर्बौ लगानी बालुवामा पानी (भिडियाेसहित)

सर्लाही । आर्थिक वर्षको अन्त्यमा हतारहतारमा निर्माण गरिएका सर्लाहीको ग्रामीण भेगका सडकहरु बिग्रिएका छन् । केही दिनदेखि भइरहेको वर्षाले जिल्लाका भित्री सडक हिलाम्मे भएका छन् । हल्का पानी पर्दासमेत सदरमुकाम मलंगवा नगरपालिकाका भित्री सडकहरु हिलाम्मे र जलमग्न भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);