रुपन्देही सुन्दर अग्रहरी प्लाईमा भएको आगलागि नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रुपन्देही सुन्दर अग्रहरी प्लाईमा भएको आगलागि नियन्त्रणमा

bus ma aagolagi

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ७ बुद्धचोकस्थित सुन्दर अग्रहरी प्लाईमा भएको आगलागि नियन्त्रणमा आएको छ ।

आइतबार भएको आगलागि नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रण आएको हो ।

उक्त आगलागीबाट प्लाई, ग्लास तथा सो हाउस नजिकै रहेको गोदाम रहेका मालसमान जलेर नष्ट भएका छन् । नष्ट हुँदा करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको अुनमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);