गोपाल भट्टराई १३ बैशाख,दाङ ।
दाङको बंगालिचुली गाउँपालिका ४ तापामा आगलागि हुदा ८ घर गोठ जलेर नष्ट भएका छन । बुधवार भएको आगलागीमा ऋषिराम वली, खगेश्वर आग्री, बाधबहादुर आग्री र अमृत परियारको घर र गोठ आगोले जरेर नष्ट भएका हुन् । आगो स्थानीय नागरिक र प्रहरीको सहायताले नियन्त्रणमा लिइएको छ । बाधुराम आग्रीको गोठबाट सल्कीएको आगोले अन्य घरमा समेत क्षति भएको स्थानिय प्रहरीले जनाएको छ ।
ताजा समाचार
आजदेखि कक्षा १२ को वार्षिक परीक्षा शुरु भएको छ ।
१७ मिनेट अघि
आजको मौसम
१ घन्टा अघि
नेकपा संयोजन समितिको बैठक बस्दै
१ घन्टा अघि
दुई संसदीय समितिको बैठक बस्दै
१ घन्टा अघि




