सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरमा आगलागी

sarbochha ma aglagi

काठमाडौं, ३ पौष । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार बिहान आगलागीभएको छ । सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागि भएको हो ।

विद्युत सर्ट भई आगलागि भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा भने आएको थिएन । भवनको भुईतलामा भएको आगलागि भने नियन्त्रणमा आएको आएको छ ।

घटनाबारे बारे विस्तृत जानकारी आउन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);