विश्व नम्बर एक बार्टी विम्बल्डन टेनिसको उपाधि जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विश्व नम्बर एक बार्टी विम्बल्डन टेनिसको उपाधि जित्न सफल

एजेन्सी । विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।

लण्डनमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई हराउँदै बार्टी च्याम्पियन बनेकी हुन् ।

उपाधि जित्ने क्रममा बार्टीले कारोलिनामाथि ६–३ र ६–७ र ६–३ को सेटमा पराजित गरिन् ।

यससँगै बार्टीले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी छिन् । यस्तै बार्टीको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । यस अघि उनीले फ्रेन्च ओपन जितेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);