भेसनलाई हराउँदै गार्बिनेले बनाइन् इतिहास, पहिलो पटक उचालिन् उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भेसनलाई हराउँदै गार्बिनेले बनाइन् इतिहास, पहिलो पटक उचालिन् उपाधि

स्पेनकी गार्बिने मुगुरुजाद्धारा विम्बल्डन टेनिसको उपाधि कब्जा, पाँच पटककी विम्बल्डन विजेता भेनस विलियम्स ७–५ र ६–० को सोझो सेटमा पराजित 

भेसनलाई हराउँदै गार्बिनेले बनाइन् इतिहास

काठमाडौं । स्पेनकी गार्बिने मुगुरुजाले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।

लन्डनमा भएको फाइनल खेलमा भेट्रान अमेरिकी खेलाडी भेनस विलियम्सलाई पराजित गर्दै मुगुरुजाले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेकी हुन् ।

२३ वर्षिय मुगुरुजाले पाँच पटककी विम्बल्डन विजेता ३७ वर्षिय भेनसविरुद्धको खेल ७–५ र ६–० को सोझो सेटमा जितिन् । मुगुरुजाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो ।

अघिल्लो वर्ष फ्रेन्च ओपनको फाइनलमा सेरेना विलियम्सलाई हराउँदै मुगुरुजाले पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि जितेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);