नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला

नवलपरासी । पूर्वि नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला परेको छ । दाउरा काट्न जंगल गएका लम्जुङ खुदि घर भई हाल देवचुली नगरपालिका ३ बस्ने वर्ष २७ का बिजय भण्डारी देवचुली नगरपालिका १२ को खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

आज विहान ७ बजेर १५ मिनेट जादाँ स्थानीयले शव फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाउरा काट्न खोलामा गएका पुरुषमा क्षयरोग समेत रहेकाले मृत्यु भएको हुन सक्ने आंकलन गरिएको छ । शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका प्रहरीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);