nawalparasi Archives | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार
नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब […]

एकनाले भरुवा बन्दुक र शिशाको गोली सहित १ जना पक्राउ

नवलपरासी । मध्यबिन्दु नगरपालिका १० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुक, १८ थान शिशाको गोली, ५४ ग्राम बारुद […]

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

नवलपरासी । कावासोती नगरपालिका २ फलफूलचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ५५ एम्पुल नुफिन, ५५ एम्पुल फेनारगन, ५५ एम्पुल डाइजेपाम सहित कास्की […]

नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला

नवलपरासी । पूर्वि नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला परेको छ । दाउरा काट्न जंगल गएका लम्जुङ खुदि घर […]

पश्चिम नवलपरासीमा पुन एक साता निषेधाज्ञा थप

नवलपरासी । पश्चिम नवलपरासीमा पुनः एक साता निषेधाज्ञा थप भएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले असार ७ […]

निष्पक्ष छानविन गरी दोषिलाई कारवाही गर्न स्वतन्त्र राजनीतिक समूहको माग

नवलपरासी । शसस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अविनाश राजभरलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिन […]

नवलपरासीमा अवैध हतियार सहित १ पक्राउ

जीवन न्यौपानेनवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ निवासी सुनिल भेडियार पाललाई अवैध हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको […]

आमहडतालको प्रभाव, नवलपरासीमा रोकिए सयौं सवारी साधन (फोटो फिचर)

जीवन न्यौपानेनवलपरासी, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले आज […]

जबरजस्ती करणी मुद्धामा दोषी ठहरीय दुई प्रहरी, कैद सजायको फैसला

नवलपरासी, २२ पुष। बलात्कारमा संलग्न दुई प्रहरीलाई जिल्ला अदालत पश्चिम नवलपरासीले दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको छ । […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);