बाघको आक्रमणबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षका चित्र बहादुर खत्रीकाे मृत्यु भएको हाे। सामुदायिक वनभित्र दाउरा र घाँसपात गर्न गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबारदेखि हराइरहेकाे खत्रीको शव सोमबार फेला परेको हाे। सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);