बागलुङ । कोरोनाको कारण पर्यटकको चलहपहल नभएपछि त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा परेको छ । नेपालको एक मात्रशिकार आरक्षण ढोरपाटन,प्रसिद्ध बागलुङ कालिका, पञ्चकोटधाम लगायतकाप्रख्यातपर्यटकिय क्षेत्र रहेको बागलुङ कोरोनाको कारण सुनसान छ ।
त्यसको प्रत्यक्षप्रभावमाबागलुङकाहोटल व्यवसायी परेको छन् । सरकारले निषेधाज्ञाखुकुलो पारेपनिहोटल बन्द नै छन् । जसले गर्दा होटल रेष्टुरेन्ट अझै बन्द छन् ।
बागलुङ जिल्लामा ९५ प्रतिशतहोटल तथा रेष्टुरेन्ट भाडाको घरमा संचालितछ । निषेधाज्ञाको कारणले धेरै विस्थापितहुने अवस्थाछन् ।