इलामका किसानलाई सहकारी मार्फत बाख्रापालनका लागि अनुदान (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

इलामका किसानलाई सहकारी मार्फत बाख्रापालनका लागि अनुदान (भिडियाेसहित)

इलाम । इलाम नगरपालिका वडा नम्बर ११ सोयाकका किसानहरु बाख्रापालनतर्फ आकर्षित भएका छन् ।

सहकारी मार्फत बाख्रापालनका लागि खोर निर्माण, उन्नत जातका घाँसका विरुवा रोपण गर्नुका साथै आवश्यकता अनुसार अनुदान पाउन थालेसँगै उनीहरुमा आकर्षण बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);