बाँके । बाँकेको नेपालगन्जमा नियमीत विद्युत आपुर्ती नहुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीको समयमा विद्युत आपुर्ती सहजता नहुँदा उपभोक्ताको दैनिकीमा समेत प्रभाव परेको छ । उपभोक्ता तथा व्यवसायीको समस्यालाई लिएर सरोकारवालाहरुले नेपालगन्ज स्थीत विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएका छन् ।




