क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, विद्युत र इन्धन आपुर्ती बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, विद्युत र इन्धन आपुर्ती बन्द

california wildfire latest

एजेन्सी, ९ कात्तिक । अमेरिकाको क्यालीफोर्निया राज्यमा वनडढेलोका कारण विद्युत आपूर्ती सेवा बन्द गरिएको छ । डढेलो नियन्त्रण गर्ने प्रयासमा कठिनाइ आइरहको भन्दै क्यालिफोर्नीयाका ३६ वटा जिल्लामा विद्युत आपूर्ती बन्द गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अनेकौ प्रयासका बावजुद डढेलो नियन्त्रण नभएको कारण थप क्षति हुन नदिन विद्युत र इन्धन आपुर्ती बन्द गरिएको हो । अग्नि नियन्त्रकहरुले विभिन्न उपाय लगाएर डढेलो नियन्त्रणकाे प्रयास भइरहेको भन्दै स्थानीय प्रशासनले थप क्षति हुन नदिन विद्युत र इन्धन आपुर्ती बन्द गरिएको बताएको छ ।

यसअघि नै वनडढेलो फैलिएर थप क्षति हुन नदिन वरपरका ५० हजार व्यक्ती सुरक्षित स्थानमा जान बाध्य भइसकेका छन् । क्यालीफोर्नीयाको लसएन्जलस र सोनोमामा आपतकाल घोषणा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);