उदयपुरमा जंगली हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

उदयपुरमा जंगली हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु

उदयपुर । उदयपुर बेलका नगरपालिका २ स्थित रामनगरमा गय राति जंगली हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलका नगरपालिका २ स्थित रामनगरका ४० वर्षीय कमल यादब रहेका छन जंगलि हागित गाँउ वस्तिमा प्रवेश गरेपछि हात्तीलाई धपाउने क्रममा यादबलाई हागितले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको र घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);