करेन्ट लागेर बाराको बघवनमा एक पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

करेन्ट लागेर बाराको बघवनमा एक पुरुषको मृत्यु

current

बारा। बाराको कलैया उपमहानगरपालिका १४  बघवन टोलमा आज बिहान पानी तान्ने मोटर चापाकलमा करेन्ट सप्लाई भएकोले  एक पुरुषको मृत्यु भएको  छ। 

मृत्यु हुनेमा बर्ष ४५ को मदन जैसवाल  रहेका छन।  मृतकले आफ्नै घरमा रहेको चापाकलको मोटर चलि रहेको क्रममा चापाकल चलाउन जाने क्रममा करेन्ट लागि घाईते भएका थिए।

जैसवाललाई उपचारको लागि कलैया अस्पतालमा ल्याएकोमा बाटोमा नै निजको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

Leave a Reply

ताजा समाचार