बारामा करेन्ट लगेर एक युवतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बारामा करेन्ट लगेर एक युवतीको मृत्यु

current

बारा । बाराको कलैया उपमहानगरपालिका-६ पर्सा टोलमा दिउँसो १ बजेको समयमा मोटरको तार सर्ट भई एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २० बर्षिया रोशना खातुन राखेकी छन् । मृतकले आफ्नै घरमा रहेको कलको मोटर चलाउने जाने क्रममा तार सर्ट भई करेन्ट लागि घाइते भएकी थिईन् ।

खातुनलाई उपचारको लागि कलैया अस्पतालमा ल्याएकोमा करिब १ः३० बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);