नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ ।

पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक ठाकेको हो । साथै मंगलबार बसेको स्थायी कमिटी बैठकले एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएको छ ।

पुरानै संरचना अनुसार पार्टी सञ्चालनको निर्णय गरेको एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई भने निरन्तरता दिएको छ । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);