पाल्पामा निषेधाज्ञा खुकुलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पाल्पामा निषेधाज्ञा खुकुलो

पाल्पा । पाल्पामा जारी निषेधामा केही खुकुलो बनाइएको छ । अब पाल्पामा सार्वजनिक सवारी, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, होटल तथा रेष्टुराँ बाहेकका पसलहरु खुल्ने भएका छन । भने निषेधाज्ञा थप १० दिन थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको डिसिसिएमसिको बैठकले पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्ने निणर्य गरेको छ । बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्नेछन् । जिल्लामा जारी निषेधाज्ञा असार २२ गतेसम्म पुर्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);