२४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

२४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ५ हजार ४ सय ५५ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ७६ हजार ४ सय १३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १४ हजार ३ सय ५१ पीसीआर परीक्षणमध्ये जम्मा २ हजार ४ सय ७६ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २७ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९ सय ४५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);