युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्डकाे खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्डकाे खेल बराबरीमा

एजेन्सी । युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।

वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।

बराबरीसँगै समूह ’डी’ का २ खेलमा ४ अंक जोडेर इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);