राजदूत दीपकुमारको राजीनामा स्वीकृत, हारेकै क्षेत्रबाट चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८३, सोमबार

काठमाडौं, ५ कार्तिक । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजीनामा सरकारले स्विकृत गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै राजीनामा स्वीकृत भएको र आफु अब पुर्णरुपमा राजनीतिमा लाग्ने बताएका छन्।

उपाध्याय राजदूत हुनु भन्दा पहिले कपिलवस्तुबाट संविधानसभा निर्वाचनमा पराजित भएका थिए।

तर, ०४८ को संसदीय निर्वाचनमा पनि उपाध्याय कपिलवस्तुबाट निर्वाचित भएका थिए।

ताजा समाचार