जनता आवास कार्यक्रम अन्तर्गत पर्साको पकाहामैनपुर गाउँपालिकामा २६ वटा निर्माणाधिन घरमा अनियमितता भएको आरोप लागेको छ । कमसल गुणस्तरका इँटा, कवाडी रड सिमेन्टलागायतका सामग्री प्रयोग गरी निर्मार्णाधिन उक्त संरचनामा व्यापक अनियमितता भएको आशंका जन्मिएको छ ।