निर्वाचनमा चरम भ्रष्टाचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्वाचनमा चरम भ्रष्टाचार

nirbachan aayog

काठमाडौं, २८ चैत । बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन प्राप्त भएको आजको नयाँ पत्रिकाले लेखेको छ, प्रतिवेदन भन्छ निर्वाचन आयोगमा चरम अनियमितता छ ।

अनियमितताका केही उदाहरण

महालेले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद् तथा राष्ट्रपतिको निर्वाचन भएको छ । असार मसान्तसम्म भएका अनियमितता नमुना आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);