नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन्। शनिबार संसदीय दलको सम्पन्न बैठकमा बोल्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम दिने खालेको भएकाले दलको तर्फबाट सर्वसम्मत पास गर्नका लागि मतदान गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी पक्षमा मतदान गर्न दलका सदस्यलाई अपिल गरेकी छिन् । पौडेलले शुक्रबार प्रदेशसभामा उठेका प्रश्नका बारेमा दलका सदस्यलाई प्रष्ट जवाफ समेत दिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);