कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै

वीरेन्द्रनगर । पटक पटक अवरुद्ध हुँदै आएको कर्णाली प्रदेश सभा बैठक आज पनि बस्दै छ ।

भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठकबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको सभा बुधबार दिउँसो २ बजेको लागि बोलाइएको हो ।

बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच मंगलबार वार्ता भएपनि सहमती जुट्न नसक्दा विवाद कायमै रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);