मैत्रीपूर्ण खेलमा फ्रान्सकाे जित हाँसिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मैत्रीपूर्ण खेलमा फ्रान्सकाे जित हाँसिल

एजेन्सी । युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले अन्तिम अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेको छ ।

मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३–० ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

२९ औँ मिनेटमा ग्रिजम्यानले गोल गरि फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । जिरउडले ८३ र ९० औँ मिनेटमा गोल गरि टिमलाई जित दिलाएका हुन् ।

विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा आफ्नो पहिलो खेलमा जर्मनीको सामना गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);