अपडेटः यात्रुबाहक बस भेरी किनारमा खस्यो, एकको मृत्यु, २० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगञ्ज, ३ कार्तिक । म १ क ७२२ नम्बरको यात्रु बस भेरी किनारमा खस्दा एक जनाको मृत्यु भएको छ ।

सिम्दा गाउँपालिका बाट छुटेको यात्रुबस सडकबाट करिब सय मिटर तल खस्दा अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार अन्य २० जनाका सामान्य घाइते भएको र उपचारका लागि विरगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);