भारतमा दैनिक संक्रमितको संख्या दुई महिना यताकै कम, २४ घण्टामा ८६ हजार संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतमा दैनिक संक्रमितको संख्या दुई महिना यताकै कम, २४ घण्टामा ८६ हजार संक्रमित थपिए

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४ सय ९८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८२ हजार २ सय ८२ संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा दुई हजार १ सय २३ संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या तीन लाख ५१ हजार ३ सय ९ पुगेको छ भने दुई करोड ७३ लाख ४१ हजार ४ सय ६२ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हालसम्म २३ करोड ६१ लाख ९८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);