भारतको केमिकल कारखानामा भीषण आगलागी, ११ जनाको मृत्यु, १७ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भारतको केमिकल कारखानामा भीषण आगलागी, ११ जनाको मृत्यु, १७ जना बेपत्ता

एजेन्सी । भारतको पुणेस्थित एक केमिकल कारखानामा आगलागी हुँदा ११ जनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

सोमबार राति कारखानामा आगालागी सुरु भएको र त्यहाँ कार्यरत कामदारको जलेर मृत्यु भएको हो । आगलागीमा जलेको अवस्थामा ११ जनाको शव निकालिएको र अन्य १७ जना वेपत्ता रहेको बताइएको छ ।

भारतीय संचारमाध्यमले स्थानीय अधिकारीहरुलाई उद्दृद्ध गर्दै कारखाना पूर्ण रुपमा नष्ट भएको र वेपत्ताहरु पुरिएको हुनसक्ने आशंका गरेको बताएका छन् । आगलागीको कारण पत्ता लाग्न नसकेको र वेपत्ताको खाजेी कार्य जारी रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);