fire Archives | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार
बृद्धाश्रममा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

मस्को। साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास […]

सपिङ कम्प्लेक्समा आगलागी, १ जनाको मृत्यु

मस्को। मस्कोको छेउमा रहेको एउटा प्रमुख सपिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको रसियाको आपतकालीन मन्त्रालयले जनाएको […]

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भएर आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको […]

आगलागीबाट कृषि फर्ममा लाखाैंकाे क्षति

सप्तरी। छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी सखडा सडक खण्डमा रहेको गाेविन्दा कृषि तथा पशुपंक्षी फर्ममा शुक्रबार भएकाे आगलागीबाट लाखाैंकाे क्षति भएकाे छ […]

आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु

बेइजिङ। चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ। आगलागीमा ९ जना […]

बाजुराको एक मतपेटिकामा आगजनी

बाजुरा। बाजुराको स्वामीकार्तिक गाउँपालिका १ स्थित भगवतीआधारभूतविद्यालयमा रहेको मतदानस्थलको मतपेटिकामा आगजनीभएको छ । उक्तविद्यालयको क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको […]

ग्यास विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु

मस्को। रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा  भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् […]

भक्तपुरमा आगलागीले घर जल्दा एकजनाको मृत्यु, अर्का घाइते

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ राईटोलको एउटा घरमा बुधबार आगलागीमा परी एकजनाको मृत्यु भएको छ। आत्माराम केसी र हरिशरण केसीको […]

आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–५ भुरुडाँडा नेवार टोल बस्ने शन्त कुमार राईको घरको छेउमा रहेको भान्सामा आगलागी हुँदा एक जनाको मृत्यु भएको […]

कमलनगरको सुज हाउसमा विद्युत सर्ट भई आगलागी, जुत्ता चप्पल जलेर नष्ट

चितवन। भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे […]

दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु

भियतनाम। दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ […]

बारमा आगलागी हुँदा १२ जनाको मृत्यु

भियतनाम। दक्षिणी भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मंगलबार राति […]

क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान भनियो

न्युयोर्क। उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ ।  १,००० एकडभन्दा बढी क्षेत्रमा […]

उत्तरी अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु

अल्जिअर्स। उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । डढेलोमा […]

यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा २० जनाको जलेर मृत्यु

इस्लामाबाद। पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ […]

थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

बैंकक। दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);