सपिङ कम्प्लेक्समा आगलागी, १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

मस्को। मस्कोको छेउमा रहेको एउटा प्रमुख सपिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ। आगलागीको भिडियोमा विशाल मेगा खिम्की मलमा विस्फोट भएको देखाइएको छ।

आगलागीबारे अनुसन्धान भइरहेको छ। विद्युतीय त्रुटीले आगो लागेको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ। दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको आपत्कालीन मन्त्रालयले जनाएको छ। आगलागीबाट ३२ देखि ४८ करोड डलर क्षति भएको अनुमान गरिएको छ।

Leave a Reply

ताजा समाचार