मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

मोरङ, ३ कार्तिक । मोरङको पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ।

मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले सोही ठाउँका ८२ वर्षीय लक्ष्मण थापामगरलाई बिहीबार दिउँसो ठक्कर दिएर घाइते गम्भिर घाइते बनाएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाइकल र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका– ११ पीपलचोक बस्ने २८ वर्षीय विनोद दाहाल नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);