कपिलवस्तुमा जेठ ३१ गते सम्म निषेधाज्ञा थपियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कपिलवस्तुमा जेठ ३१ गते सम्म निषेधाज्ञा थपियो

कपिलवस्तु । कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा पछिल्लो निषेधाज्ञाको समय जेठ २४ गते राति १२ बजे सकिँदैछ ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);