दिर्घ रोगी र जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

दिर्घ रोगी र जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा (भिडियाेसहित)

दाङ । यतिबेला कोरोना संक्रमणका डरले दाङका गाउँमा अधिकांश मेडिकलहरु बन्द छन् । गाउँका बिरामीलाई अस्पतालसम्म जान समस्या छ । तर, दाङ देउखुरीका एक स्वास्थ्यकर्मीले भने महामारीको जटिल अवस्थामा पनि दिर्घ तथा जेष्ठ नागरिकको उपचार गर्न घर घरमै पुग्ने गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);