सुकेटार विमानस्थलको नाम परिवर्तनले निम्त्याएको विवाद (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुकेटार विमानस्थलको नाम परिवर्तनले निम्त्याएको विवाद (भिडियाेसहित)

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर रविन्द्र अधिकारी विमानस्थल राख्ने सरकारको निर्णयप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् । विपक्षी दलका नेताहरुले ऐतिहासिक महत्वलाई ख्याल नगरी सरकारले मनपरि ढंगले विमानस्थलको नाम फेर्न खोजेको भन्दै ’सुकेटार’ नै कायम राख्न माग गरेका छन् । तर सत्ता पक्षका नेताहरुले भने रविन्द्र अधिकारीको नाम राखिनु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);