काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । अब मुद्दामाथिको सुनुवाई सोमबार हुनेछ ।