नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको हो ।

आइतबारको बैठकबाट पछिल्लो पटक स्पष्टीकरण सोधिएका नृता माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय हुनसक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले यही जेठ १२ गते यी सांसदहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);