सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे ९४ हजारमा कारोबार भएको छ । यसअघि शुक्रवार सुनकाे मूल्य ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा एक हजार ३ सय ५५ मा कारोबार भएको छ । यसअघि शुक्रवार चाँदी प्रतितोला एक हजार ३ सय ५० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);